कठै, यो तस्वीर उनीहरुको हो
कठै, यो तस्वीर उनीहरुको हो,
जो अमेरिकी साम्राज्यवादी आतंकाको
शिकार बन्न बिवश
सिरियाली निर्दोष बालकहरुको हो ।
तस्वीर कुनै काल्पनिक कथाको आकृति होइन
यो त अमेरिकी साम्राज्यवादी चरित्रले कोरिएको हृदय विदारक चित्र हो ।
साम्राज्यवादी अमेरिकाले फलक्ने गरेको,
प्रजातन्त्र र मानव अधिकार भित्र लुकेको अमानवीय उत्पीडनको कोपभजनमा परेका सिरियाली बालकहरुको चीत्कार अनि दर्दनाक नियतीको दृश्य हो....