कठै, यो तस्वीर उनीहरुको हो

कठै, यो तस्वीर उनीहरुको हो, जो अमेरिकी साम्राज्यवादी आतंकाको शिकार बन्न बिवश सिरियाली निर्दोष बालकहरुको हो । तस्वीर कुनै काल्पनिक कथाको आकृति होइन यो त अमेरिकी साम्राज्यवादी चरित्रले कोरिएको हृदय विदारक चित्र हो । साम्राज्यवादी अमेरिकाले फलक्ने गरेको, प्रजातन्त्र र मानव अधिकार भित्र लुकेको अमानवीय उत्पीडनको कोपभजनमा परेका सिरियाली बालकहरुको चीत्कार अनि दर्दनाक नियतीको दृश्य हो....


Categories

Recent Post

Archives