JUNA RAI

कविता लेख्ने कवि त हैन म
तर पनी रहर छ गजल लेख्न

गित गाउने गाईका त हैन म
तर पनी गितकार बन्नु मन छ

संगति भर्ने संगीतकार त हैन म
तर पनी संगीत यात्र मन पर्छ

मुक्तक लेख्न त आउदैन मलाई
तर मुक्तक पढ्न मन पर्छ

निमन्द लेख्न त आउदैन मलाई
तर जिवन कथा लेख्न मन छ ।



Categories

Recent Post

Archives