एउँटा दुःखद दृश्य…..

सर्वहारा वर्गको मुक्ति स्वतंत्रता र राष्ट्रीय स्वाधीनताको कुरा

फलाक्दै कुदी हिड्ने ढुकुरपानीको छबिलाल बाहुन

 राष्ट्रलाई स्वाधीन होइन पराधीन बनाएर आफु नव धनाढ्य बने,

दश बर्ष जंगल तिर कुदी हिड्ने एउँटा धोकेबाज पष्पकमल प्रचण्डे नै त हुन ।

 आफु एक नयाँ जारशाही राजा बन्न कति सम्म निर्दयी

बन्न सक्दा रहेछन् हेर्नोस् यो एउँटा दृष्यको दर्दनाक बर्बरता,

 नेपाली क्रान्तिको नाममा जनयुद्धको खोल ओढेरको

माओवादी सुप्रीमो प्रचण्ड नामको दानवले गुमाएको मानवता ।

 क्रान्तिको नाममा आज भन्दा १५ बर्ष अगाड़ी चितवनको माँड़ी बाँदर मुड़ेमा

भएको एउँटा हृदय बिदारक दृष्य, आजको खुँखार तानाशाह प्रचण्डेको निर्देशनमा 

 



Categories

Recent Post

Archives