
Kai Tak Cruise Terminal
07 Dec, 2020
सर्वहारा वर्गको मुक्ति स्वतंत्रता र राष्ट्रीय स्वाधीनताको कुरा
फलाक्दै कुदी हिड्ने ढुकुरपानीको छबिलाल बाहुन
दश बर्ष जंगल तिर कुदी हिड्ने एउँटा धोकेबाज पष्पकमल प्रचण्डे नै त हुन ।
बन्न सक्दा रहेछन् हेर्नोस् यो एउँटा दृष्यको दर्दनाक बर्बरता,
माओवादी सुप्रीमो प्रचण्ड नामको दानवले गुमाएको मानवता ।
भएको एउँटा हृदय बिदारक दृष्य, आजको खुँखार तानाशाह प्रचण्डेको निर्देशनमा ।